• प्रति व्यक्ति 15000/- मात्र ((ByScorpio 4WDJeep))(7Pax)
  • प्रति व्यक्ति 16,500/- मात्र ((By Scorpio Jeep))(7pax)
  • प्रति व्यक्ति 12,000/- मात्र ((By DeluxeBus))(25+pax)

पाउने सुबिधाहरु

  • बाग्लुंग कालिका भगवती दर्शन
  • गलेश्वोर महादेव धाम दर्शन
  • तातोपानीमा नुहाउने
  • सुन्दर रुप्से झरना घुमाउने
  • सुन्दर मार्फा गाऊ घुमाउने
  • सुन्दर जोमसोम बजार घुमाउने
  • कागबेनी धाममा घुमाउने/ दर्शन गराउने
  • सुन्दर छुसांग गाऊ घुमाउने
  • सुन्दर लोमांग थांग घुमाउने
  • मुस्ताङ्गे राजाकप दरबार घुमाउने
  • चिनको सिमाना कोरला नाका घुमाउने
  • मुक्तिनाथ दर्शन गराउने / घुमाउने
  • पोखरा फेवा ताल घुमाउने
  • जान आउन गाडीको सुबिधा
  • रातको होटल खर्च
  • बिहानको नास्ता
  • दिनको बिहाना को भेज खाना
  • दिनको बेलुकी को मानसाहारि खाना
  • अन्य थुप्रै सुबिधा…

नोट : यदि 7/8 जनाको समूह हुनुहुन्छ भने हजुरहरुले भनेको दिनमा लगिन्छ!